बन्दको प्रभाव सामान्य

काठमाडौं। आफ्ना पक्राउ परेको नेता कार्यकर्ता रिहाइको माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको सामान्य प्रभाव परेको छ। मंगलबार विहान राजधानी काठमाडौंमा तुलनात्मक रुपमा सवारी साधन कम चलेपनि अहिले भने बन्दको कुनै प्रभाव देखिएको छैन्। विराटनगरमा चन्द नेतृत्वको नेकपाका नेतालाई प्रहरीले पक्राउ गरेपनि नेपाल बन्दको आह्वान गरिएको थियो। राजधानीमा भने बन्दको … Continue reading बन्दको प्रभाव सामान्य